प्रतिकात्मक तस्बीर
बाराको पचरौता नगरपालिका २ मा नेकपा एमाले र जनता समाजवादीका कार्यकर्ताहरूबीच झडप भएको छ। झडपका कारण मतदान रोकिएको छ।
प्रहरीले झडप रोक्न आधा दर्जन अश्रुग्याँस प्रहार गरेको छ। घटनास्थलमा अहिले ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।







