महेन्द्रनगर- धनुषाकाे क्षीरेश्वरनाथ नगर पालिकाकाे अहिले सम्मकाे मतपरिणाम अनुसार काँग्रेसकाे ४९२ र एमाले ३७६ मत प्राप्त गरेका छन्।
वडा नं ७ बाट मतगणना सुरू भएको मा ११२६ मत गन्दा सम्मकाे अवस्थामा साे परिणाम देखिएकाे छ।



त्यसैगरि उपमेयरमा काँग्रेसकाे ४८८ र एमालेकाे ३३८ रहेकाेछ।
वडा अध्यक्षमा काँग्रेस ५०३ , एमालेकाे २४२ र स्वतन्त्र भुईकटर छापकाे २१८ मत प्राप्त गरेकाे अवस्था रहेको छ।
अब यश वाडमा करिब ४ मत गन्न बाँकी रहेको छ।




