बर्दिवास न.पा. वडा नम्बर १,७,८,१३ र १४ मतगणना सम्पन्न हुँदा सम्म ।
प्रमुख
प्रह्लाद छेत्री(स्वतन्त्र) : ५१५३
राजु खड्का(मा.ओ): २३०६
टेक बा.बलम्पाकि(एमाले) : १४८७
उपप्रमुख
तारादेवी (स्वतन्त्र) : ३५५४
कृष्णमाया गौतम(मा.ओ) : २११५
दुर्गा दाहाल(एमाले) : २०००


