
यस्तो छ पछिल्लो ताजा मतपरिणाम–
मेयर पदका उम्मेदवारको मतगणना परिणाम
प्रदिप कुमार खडका (लोसपा ) -२७३९
सुनिल कुमार यादव(नेपाली कांग्रेस) – २०७९
उपमेयर पदका उम्मेदवारको मतगणना परिणाम
रेणु झा(लोसपा) – २४८३
रेखा यादव(नेपाली कांग्रेस) -२१५१
मतगणना अहिलेपनि जारी रहेको छ ।