जनकपुरधाम – मधेश प्रदेशको महोत्तरी जिल्लाको दक्षिण सिमाना जोडिएको भिट्ठामोड देखी जलेश्वर हुँदै जनकपुरधाम जोड्ने रेलको सम्भाव्यता अध्ययन गरिने आर्थिक वर्ष २०७९-८० को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री जनार्दशन शर्माले जानकारी गराएका छन् ।