नेकपा एमालेका प्रदेश कमिटी सचिवालय सदस्य,अनेम संघ केन्द्रीय सदस्य शारदा देवी थापाले महोतरी क्षेत्र नं:१(क)बाट प्रदेश सभा सदस्य पदको निर्वाचनका लागि राजनीतिक दलले मनोनयन गरेको औपचारिक पत्र प्राप्त गरेकी छिन् ।