
वर्दिवास- महाेत्तरी क्षेत्र नं १ मा स्वतन्त्र बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार पोषण थापाले चुनाव चिन्ह चापाकल पाएका छन् ।
त्यसैगरी महोत्तरी प्रदेश सभा क्षेत्र नं. १ "क" का स्वतन्त्र उमेदवार युवराज पोखरेलले चुनाव चिन्ह जिप छाप पाएका छन् ।
यातायात कार्यालय बर्दिबासका निमित्त प्रमुख पोषण थापाले पदबाट राजीनामा दिएर महोत्तरी क्षेत्र नम्बर–१ मा स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।

प्रतिनिधि सभातर्फ महोत्तरी क्षेत्र नम्बर १ मा सत्तारुढ गठबन्धनबाट माओवादी केन्द्रका गिरिराजमणि पोखरेल र एमालेका लक्ष्मी महतोले उम्मेदवारी दिएका छन् ।