
सप्तरी– सप्तरी निर्वाचन क्षेत्र नम्बर २ मा जनमत पार्टीका डा. सीके राउतले मतान्तर बढाउँदै लगेका छन् ।
राउतले ११ हजार १४७ मत ल्याउँदा जसपा अध्यक्ष उपेन्द्र यादवले ५ हजार ५७३ मत ल्याएका छन् ।
त्यस्तै, लोकतान्त्रिक समाजवादी पार्टीका जयप्रकाश ठाकुरले २ हजार २३ मत ल्याएका छन् ।