
महोत्तरी। महोत्तरी क्षेत्र नम्बर ४ को 'क' मा नेकपा एमालेका सरोज यादवले १हजार २ सय २ मतसहित अग्रता बढाइरहेका छन् । उनलाई ५ सय १८ मतसहि लोकतान्त्रिक समाजबादी पार्टीका कैशल यादवले पछ्याइरहेका रहेका छन् ।
त्यस्तै, जनमत पार्टीकाका राम स्नेही यादवले १ हजार १० मतसहित तेस्रो स्थानमा छन् ।