
महोत्तरी। महोत्तरी क्षेत्र नम्बर ४ को प्रतिनिधि सभाको ४७८९ मतगणना हुदा नेपाली कांग्रेसका महेन्द्र राय यादवले २ हजार ३ सय १६ मतसहित अग्रता बढाइरहेका छन् ।
उनलाई १ हजार २ सय ७८ मतसहित जनता समाजवादी पार्टीका डा. सुरेन्द्र यादवले पछ्याइरहेका रहेका छन् ।
त्यस्तै, जनमत पार्टीका मनोज कुमार साह ९ सय ७८ मतसहित तेस्रो स्थानमा छन्।