
जनकपुरधाम- धनुषा-४ मा नेपाली कांग्रेसको महेन्द्र यादवसँग नेकपा एमालेका उम्मेदवार रघुवीर महासेठ पछि परेका छन् ।
यादवले ५ हजार ३३२ मत ल्याँउदा महासेठले ५ हजार ९१ मत ल्याएका छन् ।
यादव महासेठभन्दा २४१ मतले अगाडि रह्नु भएको छ।
यतिबेला जनकपुर १३, २१, ९ , १४ र १९ को मतगणना सम्पन्न भएको छ ।