
महोत्तरी - महोत्तरी निर्वाचन क्षेत्र नम्बर २ मा लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार शरत सिंह भण्डारीको जीत सुनिश्चत भएको छ।
भण्डारीले २४ हजार ३ सय २ मत ल्याउँदा तराई मधेश लोकतान्त्रिक पार्टीका विजय कुमार सिंह १० हजार ६ सय १९ मत ल्याएका छन् ।
त्यस्तै, नेकपा एमालेका राम परिक्षण यादवले ९ हजर ५ सय ३१ मत ल्याएका छन् ।