महोत्तरी - पौष ५ गते हुने बर्दिबास उधोग बाणिज्य संघको कार्य समिति चुनाबमा कृष्ण प्रसाद गौतमको समूहलाई जिताउन बर्दिबासका करिब ३ सय युवा व्यबसायिहरुले निर्णय गरेका छ्न् ।
बर्दीबास ३ स्थित कारेभोगटेमा बिहीवार भएको युवाहरुको भेलाले चुनाबमा गौतमलाई सघाउने निर्णय गरेको हो । करिब १० बर्ष पछि हुन लागेको निर्वाचनका लागि मंसिर २५ गते उम्मेदवारी दर्ताको तालिका रहेको छ ।
त्यसका लागि बिहिबार साझ १ हजार ७ सय ६९ जना व्यसाहिको मतदाता नामावली सार्वजनिक गरिएको छ ।
करिब २० बर्षदेखि बाणिज्य संघको वरिष्ठ उपाध्यक्षसम्मको पदमा रहेर काम गरेको अनुभवी गौतमलाई व्यवसाहिहरुको हकहितकालाइ सबैले जिताउनु सबै व्यबसाहिहरुलाइ सन्तोषमणि घिमिरेले आग्रह गरेका छ्न् ।