
अस्ट्रेलिया को रास्ट्र प्रमुख His Majesty King Charles III हुन् र अस्ट्रेलिया को संविधान , कार्यकारिणी शक्ति आफ्नो प्रतिनिधी गवर्नर जनरल द्वारा निर्वाह गर्दछन् ।
अहिले अस्ट्रेलिया को गवर्नर जनरल His Excellency General the Honorable David Hurley AC DSC वाट नेपाल फेष्टिवल क्यानवराको वारे मा सन्देश प्रप्त हुदा सरै खुशी र गौरव लागे को छ ।

https://www.facebook.com/watch/?v=872811017360631