
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) ले सरकारमा नजाने निर्णय गरेको छ ।
शुक्रबार पार्टी कार्यालय बसुन्धारामा बसेको रास्वपाको संयुक्त बैठकले यस्तो निर्णय गरेको बैठकमा सहभागी एक नेताले जानकारी दिए।
बैठकले सरकारलाई दिएको समर्थन समेत फिर्ता लिने निर्णय गरेको छ ।
सत्ता गठबन्धनले रास्वपालाई सरकारमा ल्याउन खोजिरहेका बेला रास्वपाले यस्तो निर्णय गरेको हो ।