Nepal’s players celebrate after the dismissal of Pakistan’s Imam-ul-Haq (2L) during the Asia Cup 2023 cricket match between Pakistan and Nepal at the Multan Cricket Stadium in Multan on August 30, 2023. (Photo by Asif HASSAN / AFP)
काठमाडौं । एसिया कपको पहिलो खेलमा नेपालले पाकिस्तानको चौथो विकेट लिएको छ ।
पाकिस्तानको मुल्तानमा भइरहेको खेलमा पाकिस्तानका सलमान अली ५ रन बनाएर आउट भए । उनी सन्दीप लामिछानेको बलमा कुशल भुर्तेलको हातबाट क्याच भए ।



टस जितेर पहिला ब्याटिङ गरेको पाकिस्तानले स्कोर २८ ओभरमा ४ विकेटको क्षतिमा १२५ रन बनाएको छ । पाकिस्तानका कप्तान बाबर आजमले ४९ रन बनाएर खेलिरहेका छन् ।




