महोत्तरी- गौशाला नगरपालिकामा बडा दसैंको अवसरमा आयोजित दुर्गा पूजाको मुर्ति बिसर्जन आज गरिदैछ ।
गौशला ५ मा बाट दुर्गा भवानीको मुर्ति स्थानिय मलहनिया पोखरीमा बिसर्जन गर्न को लागि सयौंको संख्यामा स्थानीयहरुको सहभागिता रहेको छ।

धर्वेन्द्र कुमार यादव ‘यदुवंशी’