
महोत्तरीको बर्दिवास सहरको सडकमा फ्याकिएका नेपाली किसानहरुको पसिना । दिपावली , तिहारमा बिक्री नभएपछि किसान र व्यापारीहरुले बुधबार वर्दिवास बजारको सडक किनारामा फालेको सयपत्री र मखमली फूलको माला । गत वर्षभन्दा यसवर्ष किसानले तिहारलाई लक्षित गर्दै उल्लेख्य मात्रामा फूलखेती गरे पनि सोअनुरुप फूल बिक्री नभएको र मूल्य पनि नपाएको किसानको भनाइ छ ।तस्बीरः शिरीष




