महोत्तरी। मधेश प्रदेशका भूमि ब्यवस्था,कृषि र सहकारी मन्त्री गोिबन्द बहादरु न्यापौनले ेनपे ाल सरकारकोघाष्ोणा र हरवाचरवा सङ्गठन कोमाग अनुसार मधशे प्रदेश सरकारले आफ्नो निति तथा कार्यक्रम र बजेटमा हरवाचरवाको मर्म र भावना अनुसार उनीहरुको पुनस्र्थापनाको लागि कार्यक्रम समेिटएकोबताएका छन ।
उनले तत्कालै हरवाचरवा र दलित तथा विपन्नको लागि काम गर्ने नेटवर्कहरुसं सहकार्य गरि अघि बढ्ने बताए । उनले मधेशका महिलाहरुलाई अव उठ्नु पर्ने बताउदै व्वसायिक खेती देखि अन्य व्यवसाय तर्फ मधेशका गरिव तथा विपन्न महिलाहरु उठ्ने बेला आएको बताए ।

उनले प्रदेश सरकार र आफ्नो मन्त्रालय हरके पाइर्ल ामा विपन्न महिलाकोउत्थानकोलागि साथ दिन तयार रहके ोर सोिह अनरुुप कार्यक्रमहरु पनि ल्याउने कार्य भईरहेको बताए । मन्त्री न्यौपानेले हरवाचरवा अधिकार मञ्च महोत्तरीको दोस्रो जिल्ला अधिवेशनमा सो बताएका हुन ।
मन्त्री न्यौपानेले हरवाचरवाको लागि कार्ड समेत आफ्नो मन्त्रालयले बाड्ने प्रतिवद्धता जनाए । उनले मन्त्रालयका बजेट अव सिधै जिल्ला स्थित कार्यालयमा पठाइने भएकोले त्यसको प्रत्यक्ष लाभ लिन समेत हरवाचरवा र दलित तथा विपन्न समुदायलाई आग्रह गरे । मुक्त हरवाचरवाको न्यायिक पु्नःस्र्थापना हाम्रो सरोकार ।

शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षा हाम्रो अधिकार ॥ भन्ने मुल नाराका साथ जिल्ला हरवाचरवा अधिकार मञ्च महात्ते रीकोदाश्रे ोजिल्ला सम्मले न जलेश्वरमा मन्त्री न्यौपानेको पम्र ुख आतिथ्यमा सम्पन्न भएको हो ।सोहि कार्यक्रममा बिशीष्ट अतिथी एवं नेपाल दलित मुक्ति संगठनका केन्द्रीय अध्यक्ष गणेश बिश्वकर्माले मानव अधिकारको बिश्वब्यापी मान्यता अनुसार मुक्त हरवाचरवाको पहिचान र प्रतिनिधीत्वको सम्मान, संरक्षण र परिपुर्ति गर्ने उत्तरदायित्व राज्यको भएकोले यसका लागि स्थानिय, प्रदेश र संघीय सरकारबिच सहकार्यको आवश्यकता रहके ोबताए ।
उनले नेपालमा दाशप्रथाको अवशेषको रुपमा बाकँ ी रहके ोएकमात्र कृिष बधवुा मजदुर प्रथा हरवाचरवा मुक्तिको नेपाल सरकारले औपचारिक घोषणा भएको १७ महिना बितीसकेको सन्दर्भमा उनीहरुको न्यायिक पुनस्र्थापनाका लागि एकिकृत प्याकेज निर्माण गर्न ढिलाई गर्न नहुने बताए ।

त्यसतै जलेश्वर नगरपालिकाका नगरप्रमुख सुरेश शाह सोनार, जिल्ला भूमि आयोग महोत्तरीका अध्यक्ष ज्ञान बहादुर घले, अधिवक्ता बालाराम भट्टराई, नेकपा -एकिकृत समाजवादीका केन्द्रीय सदस्य एवं महोत्तरी जिल्ला ईन्चार्ज बिजय कुमार चौधरी, महोत्तरीका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, महोत्तरीका एसपी प्रकाश मल्ल, द फ्रिडम फण्डका कार्यक्रम सल्लाहकार ब्रहमदेव राम र राष्ट्रिय हरवाचरवा अधिकार मञ्चका महासचिव लागिन्द्र सदा लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

जिल्ला हरवाचरवा अधिकार मञ्च महोत्तरीका अध्यक्ष शिव सदाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष साबित्री सदाले स्वागत मनतव्य राखिन । त्यसतैकायर्क म्र सचं ालन राष्टिय्र दलित नेटवर्क, नेपालका जनवकालत अधिकृत सञ्जय कुमार महराले गरे । सम्मेलनले साबित्री सदाको अध्यक्षतामा १५ सदस्यीय जिल्ला हरवाचरवा अधिकार मञ्च महोत्तरी समेत गठन गरके ोछ ।

उक्त समितिको उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमसः बलेश्वर मरर, जोगिन्द्र सदा, रामसखी मण्डल र रितादेवी पासवान चयन भए । त्यसैगरि मञ्चको सदस्यहरुमा सिमादेवी मण्डल, मोलीया सदा, बिनीता कुमारी सदा, रेश्मा सदा, ब्रहमदेव सदा, रामकलेश मरर, सिकीलदेवी सदा, कमलीदेवी, परमदेवी सदा र गणेशी सदा छन ।


