महोत्तरी(औरही) - माघे सङ्क्रान्तिको पूर्व सन्ध्यामा महोत्तरीको औरही बजार सहितका अन्य बजारहरुमा व्यापारी सख्खर बेच्न व्यस्त। विशेषगरी मधेस प्रदेशमा भव्य रुपले मनाइने माघे सङ्क्रान्तिमा तीलको लड्डु बनाउनकाे लागि सख्खरको बिक्री बढी हुने गर्छ। तस्बिर : धर्वेन्द्र कुमार यादव"यदुवन्शी"/शिरीष न्युज,महोत्तरी।