काठमाडौं – सरकारले आर्थिक वर्ष २०८१ र २०८२ लाई कृषि लगानी वर्ष घोषणा गर्ने भएको छ । मंगलबार नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै राष्ट्रपति रामचन्द्र पौडेलले कृषि लगानी वर्ष घोषण गरि सरकारी, निजी तथा विकास साझेदारीको लगानी वृद्धि गरिने बताउनुभएकाे हाे ।







