काठमाडौं – जाजरकोटमा भूकम्प गएको छ । आज बिहान ७ बजेर ३८ मिनेटमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार ३.८ म्याग्निच्युडको भूकम्प गएको हो ।

न्युज डेस्क