काठमाडौं – एनपीएल क्रिकेटको पहिलो क्लालिफायरमा सुदूरपश्चिम रोयल्सविरुद्ध जनकपुर बोल्ट्सले तेस्रो विकेट गुमाएको छ ।
जनकपुरका शुभ कंसाकार २६ रनमा आउट भएका हुन् ।



यसअघि जकनपुरका कप्तान आसिफ शेख ११ र लाहिरु मिलान्था १२ रनमा आउट भए ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा टस जितेर जनकपुरले ब्याटिङ रोजेको हो ।




