काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा दम्पतिमाथि आक्रमण भएको छ ।
बूढानीलकण्ठस्थित आफ्नै निजी निवासमा जेन जी पुस्तासहितका आन्दोलनकारीले उनीहरुमाथि आक्रमण गरेका हुन् ।
देउवाको टाउकोमा चोट लागेको छ । उनको रक्ताम्मे भएको देखिन्छ । देउवा पत्नी आरजु राणामाथि पनि आक्रमण भएको छ ।
https://www.facebook.com/1217623386/videos/pcb.10231091846699049/1841024999787104
https://www.facebook.com/1217623386/videos/pcb.10231091846699049/1297062258432119




