सुजाता राई
मोरङ,विराटनगर। विराट मैथिल नाट्य कला परिषद्द्वारा आयोजित बहुभाषिक कवि गोष्ठी, परिचर्चा तथा स्रष्टा सम्मान कार्यक्रम विराटनगर–१ स्थित स्वर संगम संगीतालयमा सम्पन्न भएको छ।
अध्यक्ष डोमि कामत (ज्योती)को अध्यक्षता र प्रा. कृष्ण पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा साहित्य, समाज र सेवामा योगदान दिने पाँच स्रष्टा सम्मानित भएका छन्।
मैथिली समाज नेपालका अग्रज स्रष्टा सम्मान मधु पोखरेल र शिव नारायण सिंगललाई, महिला स्रष्टा सम्मान मञ्जु घिमिरे (दाहाल)लाई, चिकित्सा सेवा सम्मान डा. बालकृष्ण शाहलाई र सामाजिक सेवा सम्मान विजय कुमार रायलाई प्रदान गरिएको हो।

साहित्यिक वातावरणले भरिएको कार्यक्रममा भूपाल अधिकारी, शैलेन्द्र घिमिरे, निर्मला नेपाल, कविता झा, पुष्पा सयरा, उद्दव केसी, किरण अञ्जन, सुनिल, ऋषिकेश भण्डारी, छन्दमणी त्रिपाठी र प्रेम नारायण झा लगायतले आफ्ना रचनाहरू प्रस्तुत गरे भने बैजनाथ कु.यादव,महेश यादव,स्यम्भु नाथ कार्की,कारी मण्डल,सुजिता कु. चौधरी,सैलेश पोखरेल,शम्भु प्र.भट्टराई,केशव रायमाझी,किरण अन्जान,ऋषि तिवारी,समिक्षाक भवानी पोखरेल,चन्द्रकान्त भट्टराई,शैलेन घिमिरे,गोबिन्द ढुंगाना,सुरेश अग्रवाल,एकनाथ ढकाल,कविता चापागाईं,विजय राय,पंकज बर्मा,र सुजाता राईको सहभागिता रहेको थियो।
स्वागत मन्तव्य शान्ता कर्णले दिएकी थिइन् भने सञ्चालन प्रिन्स प्रमोद ढकालले गरेका थिए भने बैजनाथ कु.यादव,महेश यादव,स्यम्भु नाथ कार्की,कारी मण्डल,सुजिता कु. चौधरी,सैलेश पोखरेल,शम्भु प्र.भट्टराई,केशव रायमाझी,किरण अन्जान,ऋषि तिवारी,समिक्षाक भवानी पोखरेल,चन्द्रकान्त भट्टराई,शैलेन घिमिरे,गोबिन्द ढुंगाना,सुरेश अग्रवाल,एकनाथ ढकाल,कविता चापागाईं,विजय राय,पंकज बर्मा,र सुजाता राईको सहभागिता रहेको थियो।




