धनुषा क्षेत्र नम्बर ४ मा मतदान सम्पन्न भएकाे र ६० प्रतिशत मत खसेकाे प्रारम्भिक अनुमान छ । आज बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म शान्तिपूर्ण रूपमा सम्पन्न भएको हो।
निर्वाचन अधिकृतका अनुसार साँझ ५ बजेसम्ममा करिब ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिएको छ।




