समृद्धि मिडिया कन्स्लट्यान्सी ट्रेनिङ्ग एण्ड मिडिया सेन्टर प्राली द्वारा संचालित शिरीष न्युज डटकम पल पलको जानकारी सूचना विचार खोज्नेहरुको लागि एक विश्वसनिय समाचार पोर्टल हो ।
यसमा राजनीतिक, सामाजिक, आर्थिक,सांस्कृतिक, खेलकुद लगायत सबै क्षेत्रका समाचारहरु पस्किने जमर्को गर्ने गरिएको छ । ‘अन्याय अत्यचार तथा भ्रष्टाचार विरुद्ध निरन्तर प्रहार’ भन्ने मुल नाराका साथ हामी समाचार सम्प्रेषण गरिरहने छौं।
शिरीष न्युज निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर कसैको पक्षमा लेख्ने काम गर्ने छैन। यो राष्ट्र, राष्ट्रियता, लोकतन्त्र र आमजनताको पक्षधर समाचार पोर्टलका रुपमा रहनेछ। सापेक्ष रुपमा स्पष्ट विचार र तथ्यमा आधारित सत्य समाचार यसको मूल आधार हुनेछ।
ताजा समाचार
लोकप्रिय
Shirish News ©2025 | सर्वाधिकार सुरक्षित
Design By: PROTECH



