+

ताजा अपडेट +

ट्रेन्डिङ +

न्युज डेस्क

‘जनताको सँच्चा पहरेदार, ताजा र निष्पक्ष समाचार’ - शिरीष न्युज

लेखक बाट

खबर दर्पण राष्ट्रिय दैनिक चैत्र ०६ गते PDF

[pdf-embedder url="https://shirishnews.com/wp-content/uploads/2022/03/6-gate-aaitabar.pdf" title="6 gate-aaitabar"]

२०७८ चैत्र ६, आईतवार
0

होलीमा उच्छृङ्खल गतिविधि गर्ने ४ जना पक्राउ, ६६ वटा सवारीसाधन नियन्त्रण

जनकपुरधाम- धनुषामा होली मनाउने क्रममा अत्यधिक मादक पदार्थ सेवन गरी उच्छृङ्खल गतिविधि गर्ने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ भने...

२०७८ चैत्र ५, शनिबार
0

धनुषामा दुई छु्ट्टाछुट्टै घटनामा एक बालक र एक युवकको मृ त्यु

जनकपुरधाम- धनुषामा पोखरीमा डुबेर एक बालकको र करेन्ट लागेर एक युवकको गरी दुईजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय...

२०७८ चैत्र ५, शनिबार
0

जनकपुरधाममा आज यसरी मनाइयो होली (फोटो फिचर)

जनकपुरधाम - जनकपुरधाममा आज होली मनाईएको छ।  रङैरंङको पर्व फागू अर्थात होली सद्भाव र आत्मियता साटासाट गर्दै जनकपुर क्षेत्रमा आज...

२०७८ चैत्र ५, शनिबार
0

जनकपुरधाममा आज हर्सोल्लासपूर्वक होली पर्व मनाइँदै

जनकपुरधाम। जनकपरधामसहित आसपासको मिथिलाञ्चल क्षेत्रमा आज (शनिबार) हर्सोल्लासपूर्वक होली पर्व मनाइँदै छ । १५ दिने मिथिला मध्यमा परिक्रमा समापन भएको...

२०७८ चैत्र ५, शनिबार
0

मधेश प्रदेश : होली मनाउने दुई समूहबीच झडप २ राउण्ड गोली चल्यो, तीन एम्बुलेन्समा क्षति

रौतहट। रौतहटमा होली खेल्ने क्रममा दुई समूहबीच झडप भएको छ ।कटहरीया नगरपालिका–९ डुमरिया गाउँमा होली मनाउने क्रममा शुक्रबार राति झडप...

२०७८ चैत्र ५, शनिबार
0

मधेस प्रदेश सरकारका नीति तथा योजना आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झा घाेषित भए यश वर्षको ‘महामुर्ख’

जनकपुरधाम । जनकपुरधाम स्थित मिथिला नाट्यकला परिषद् (मिनाप) ले हाेलीकाे अवसरमा प्रदान गर्दै आएकाे महामुर्खकाे उपाधी यस वर्ष मधेस प्रदेश...

२०७८ चैत्र ४, शुक्रबार
0

महामुर्ख सम्मेलन जानकी मन्दिरकाे प्रांगणमा शुभारम्भ(फोटो फिचर )

जनकपुर । मिथिला नाट्यकला परिषद्को बहुचर्चित फागु महोत्सव अन्तर्गत महामुर्ख सम्मेलनकाे अहिले केही बेर अघि जनकपुरधाम स्थित जानकी मन्दिरकाे प्रांगणमा...

२०७८ चैत्र ४, शुक्रबार
0

स्थानीय तह निर्वाचन : वैशाख ११ र १२ गते उम्मेदवारी दर्ता

काठमाडौं- स्थानीय तहको निर्वाचनका लागि वैशाख ११ र १२ गते उम्मेदवारी दर्ता हुने भएको छ । निर्वाचन आयोगले शुक्रबार पास...

२०७८ चैत्र ४, शुक्रबार
0

अमेरिकी सेनाको जहाज काठमाण्डौं आएपछि सामाजिक सञ्जालमा तरङ्ग

काठमाडौं- अमेरिकी एयर फोर्सको कार्गो जहाज शुक्रबार काठमाडौं आएर फर्किएको छ। बिहान साढे आठ बजे काठमाडौं ल्यान्ड भएको जहाज दिउँसो...

२०७८ चैत्र ४, शुक्रबार
0