+

ताजा अपडेट +

ट्रेन्डिङ +

न्युज डेस्क

‘जनताको सँच्चा पहरेदार, ताजा र निष्पक्ष समाचार’ - शिरीष न्युज

लेखक बाट

जुत्ता–चप्पल गोदाममा भीषण आगलागी, जलेर ५ जनाको मृत्यु

महोत्तरी : दाङको तुलसीपुर उपमहानगरपालिका–५ ‘ङ’ लाइनस्थित जुत्ता–चप्पल गोदाममा आगो लाग्दा ५ जनाको ज्यान गएको छ । इरम फुटवेयर चप्पल गोदाम...

२०७८ माघ २८, शुक्रबार
0

खबर दर्पण राष्ट्रिय दैनिक माघ २८ गते PDF

[pdf-embedder url="https://shirishnews.com/wp-content/uploads/2022/02/Khanar-darpan-28-gate-final.pdf"]

२०७८ माघ २८, शुक्रबार
0

३० बैसाखमा स्थानिय तहको निर्वाचन तय गरेपछी मधेश प्रदेशका जनप्रतिनिधिमा छटपटी

धनुषा- सरकारले ३० बैसाखमा स्थानिय तहको निर्वाचन तय गरेपछी मधेश प्रदेशका जनप्रतिनिधिमा छट्टपट्टी बढेको छ । अन्य प्रदेशको तुलनामा ५...

२०७८ माघ २७, बिहीबार
0

गौशालामा शेखरस्मृति सुधारगृह भवनको निर्माण कार्यको शुभाराम्भ

महोत्तरी - महोत्तरीको गौशालामा शेखरस्मृति सुधारगृह भवनको निर्माण कार्यको शुभाराम्भ भएको छ। विहीबार एक समारोहकाबीच मधेश प्रदेशका आन्तरिक मामिला तथा...

२०७८ माघ २७, बिहीबार
0

महोत्तरीका औरही नगरपालिकाको ९ औ नगरसभा सम्पन्न

महोत्तरी । महोत्तरीको औहरी नगरपालिकाले जिल्लामै पहिलो पटक ९ औ नगरसभाको सम्पन्न भएको छ । स्थानीय तहको निर्वाचन मिति घोषणा...

२०७८ माघ २७, बिहीबार
0

पिपरा गाउँपालिकाका वडाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको पिपरा गाउँपालिका-५ का वडाध्यक्ष शम्भुप्रसाद यादवविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। जिल्लाको...

२०७८ माघ २७, बिहीबार
0

जनकपुरबाट बच्चा चोरी गर्ने गिरोह पक्राउ

जनकपुर। जनकपुरधाममा ७ महिने एक नाबालकलाई चोरी गरेर भागेको गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । बच्चा चोरी गरेर भागेकी दुई...

२०७८ माघ २७, बिहीबार
0

मन्त्री यादवलाई बर्खास्त गर्न माग गर्दै राष्ट्रिय युवा संघ नेपालको प्रदर्शन

काठमाडौं : भौतिक योजना तथा यातायात मन्त्री रेणुकुमारी यादवलाई बर्खास्त गर्न माग गर्दै राष्ट्रिय युवा संघ नेपालले प्रदर्शन गरेको छ...

२०७८ माघ २७, बिहीबार
0

खबर दर्पण राष्ट्रिय दैनिक माघ २७ गते PDF

[pdf-embedder url="https://shirishnews.com/wp-content/uploads/2022/02/27-gTE.pdf" title="khabar-darpan-27gate-magh-1-scaled.jpg"]

२०७८ माघ २७, बिहीबार
0

मधेश सरकारले प्रदेशसभामा पेश गर्‍‍यो संघीय सरकारविरुद्ध संकल्प प्रस्ताव

जनकपुरधाम। मधेस प्रदेश सरकारले तीन वर्षदेखि प्रदेश प्रहरी गठन, सञ्चालन र भर्नामा संघीय सरकारले अवरोध गरेको भन्दै संकल्प प्रस्ताव प्रदेशसभामा...

२०७८ माघ २७, बिहीबार
0