परीक्षा स्थगित गरेको विरोधमा सीटीईभीटीविरुद्व विद्यार्थीहरुले जनकपुरधाममा प्रदर्शन
जनकपुरधाम- परीक्षा स्थगित गरेको विरोधमा सीटीईभीटीविरुद्ध विद्यार्थीहरुले जनकपुरधाममा प्रदर्शन गरेका छन् ।सीटीईभीटीले आगामी माघ २७ गतेदेखि परीक्षा तोकेकोमा उक्त परीक्षा...