+

ताजा अपडेट +

ट्रेन्डिङ +

न्युज डेस्क

‘जनताको सँच्चा पहरेदार, ताजा र निष्पक्ष समाचार’ - शिरीष न्युज

लेखक बाट

सामाजिक रुपान्तरण, विकास, परिवर्तन र सामुहिक नेतृत्वका लागि यूवाहरुको भूमिका अपरिहार्य

महोत्तरी- सामाजिक रुपान्तरण, विकास, परिवर्तन र सामुहिक नेतृत्वका लागि यूवाहरुको भूमिका अपरिहार्य रहेको एक कार्यक्रममा वक्ताहरुले जोड दिनुभएको छ ।...

२०७८ पुष १०, शनिबार
0

बर्दिबास नगरपालिका : बलात्कार प्रयास गर्न खोजेको आरोपमा एक बालक पक्राउ

जनकपुरधाम - महोत्तरीको बर्दिबास नगरपालिका – ९, पशुपतिनगरमा बलात्कार प्रयास गर्न खोजेको आरोपमा एक बालकलाई प्रहरीले पक्राउ गरेको छ ।...

२०७८ पुष १०, शनिबार
0

राष्ट्रियसभा निर्वाचनका लागि १२ राजनीतिक दल दर्ता

काठमाडौं- राष्ट्रियसभा सदस्यको आगामी माघ १२ गते हुने निर्वाचनमा १२ राजनीतिक दलले भाग लिने भएका छन्। राष्ट्रियसभा सदस्य निर्वाचनको प्रयोजनका...

२०७८ पुष १०, शनिबार
0

कांग्रेसको प्रदेश २ को नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा पदाधिकारीको मतगणना सम्पन्न भएपनि विवाद कायम

जनकपुरधाम- नेपाली कांग्रेसको प्रदेश २ को नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा पदाधिकारीको मतगणना सम्पन्न भएपनि विवाद समाधान भएको छैन ।...

२०७८ पुष १०, शनिबार
0

नेपाली काँग्रेस प्रदेश २ अधिवेशन: सभापति लगायत ८ वटै पदाधिकारीमा देउवा पक्ष विजयी

जनकपुरधाम- नेपाली कांग्रेस प्रदेश २ को पहिलो अधिवेशनबाट सभापति लगायत सबै पदाधिकारीमा संस्थापन पक्ष (शेरबहादुर देउवा पक्ष) विजयी भएका छन्...

२०७८ पुष १०, शनिबार
0

कांग्रेसको मतगणना स्थलमा विवाद, सुरक्षा व्यवस्था कडा पारियो

जनकपुरधाम- प्रदेश २ कांग्रेसको मतगणना स्थलमा विवाद उत्पन्न भएको छ । संस्थापन इतर समुहले महासचिवको मत गणनामा धाँधली भएको दाबी...

२०७८ पुष ९, शुक्रबार
0

जनकपुरधामबाट अपहरणमा परेका एक १४ महिने दुधे बालकको सकुशल उद्धार, अपहरण आरोपमा एक भारतीय युवक पक्राउ

जनकपुरधामबाट अपहरणमा परेका एक १४ महिने दुधे बालकको प्रहरीले सकुशल उद्धार गरेको छ । प्रहरीले बालकको उद्धार गर्दै अपहरण गरेको...

२०७८ पुष ९, शुक्रबार
0

१४ वैशाखमा स्थानीय तहको चुनाव गर्न निर्वाचन आयोगको प्रस्ताव

काठमाडौं - निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन एकै पटक वैशाख १४ गते गर्न सरकारलाई सिफारिस गरेको छ । प्रधानमन्त्री शेरबहादुर...

२०७८ पुष ९, शुक्रबार
0

वन्यजन्तुको अवैध व्यापार रोक्न सुझाव

ढल्केवर, धनुषा प्रदेश २ सरकारका उधोग, पर्यटन तथा वनमन्त्री सत्रुधन महतोले जङ्ली जनावरको चोरी सिकारी तथा अवैध वन्यजन्तु व्यापारलाई निरुत्साहित...

२०७८ पुष ९, शुक्रबार
0

पछिल्लो मत गणनाको परिणाम अनुसार संस्थापन पक्ष काे अग्रता कायम

धनुषा- नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत प्रदेश २ को मतगणना जारी रहेको छ । काँग्रेस प्रदेश २ सभापति पदमा...

२०७८ पुष ९, शुक्रबार
0