प्रधानमन्त्रीबाट कार्कीलाई फिर्ता बोलाउन माग गर्दै जेनजीले राष्ट्रपतिलाई बुझाए ज्ञापनपत्र
काठमाडौँ - जेनजी आन्दोलनका मागहरू कार्यान्वयन नभएको भन्दै प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारलाई फिर्ता बोलाउन जेनजी समूहले राष्ट्रपति रामचन्द्र पौडेललाई...