+

ताजा अपडेट +

ट्रेन्डिङ +

न्युज डेस्क

‘जनताको सँच्चा पहरेदार, ताजा र निष्पक्ष समाचार’ - शिरीष न्युज

लेखक बाट

प्रदेश २ को मिडिया काउन्सिल, आमसञ्चार प्राधिकरण र चलचित्र विकास वोर्ड विघटन गरि एउटै बनाउने तयारी भईरहेको छ ः संचार मन्त्री साह

महोत्तरी। प्रदेश २ का आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले प्रदेश स्तरीय मिडिया काउन्सिल, आमसञ्चार प्राधिकरण र चलचित्र विकास वोर्डलाई...

२०७८ कार्तिक २३, मंगलवार
0

४ बर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा धनुषाका एक युवक पक्राउ

जनकपुरधाम - सिरहाकी ४ बर्षीय बालिकालाई जब र्जस्ती कर णी गरेको आरो पमा धनुषाका एक युवक पक्राउ परेका छन् ।...

२०७८ कार्तिक २३, मंगलवार
0

प्रदेश २ : प्रदेश प्रमुख मिश्र द्वारा २ अध्यादेश जारी

जनकपुरधाम । प्रदेश २ का प्रदेश प्रमुख हरिशंकर मिश्रले दुईवटा अध्यादेश जारी गरेका छन् । प्रदेश प्रमुख मिश्रले प्रदेश प्राविधिक...

२०७८ कार्तिक २३, मंगलवार
0

‘सूर्यवंशी’ले तीन दिनमा कमायो ७७ करोड

बलिउड चलचित्र ‘सूर्यवंशी’ले तीन दिनमा ७७ करोड कमाएको छ। रोहित सेट्टीले निर्देशन गरेको उक्त फिल्मले प्रदर्शन भएकै दिन २६ करोड...

२०७८ कार्तिक २३, मंगलवार
0

छठपर्वको तयारीसँगै मठमन्दिर र पोखरीहरुमा चहलपहल(फोटो फिचर)

जनकपुरधाम सहित तराई मधेसमा छठपर्वको तयारीसँगै मठमन्दिर र पोखरीहरुमा चहलपहल सुरु भएको छ । कात्तिक शुक्ल पक्षको चौथी तिथिका दिनबाट...

२०७८ कार्तिक २३, मंगलवार
0

खबर दर्पण कार्तिक २३ गते PDF

[pdf-embedder url="https://shirishnews.com/wp-content/uploads/2021/11/Khabardarpan-23gate-kartik-2078.pdf" title="Khabardarpan 23gate kartik 2078"]

२०७८ कार्तिक २३, मंगलवार
0

काँग्रेसको १४ औं महाधिवेशनमा पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई नै कांग्रेसको सभापति बनाउनुपर्छ ः गृहमन्त्री खाँड

जनकपुधाम- गृहमन्त्री बालकृष्ण खाँडले आउदो नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा प्रधानमन्त्री शेरबहादुर देउवालाई नै कांग्रेसको सभापति बनाउनुपर्ने धारणा व्यक्त गरेका...

२०७८ कार्तिक २२, सोमबार
0

युटुबेहरु पत्रकारिताका नाममा किन बन्दै छन् अराजक ?

केही युटुबेहरुको निर्णय सुन्दा लाग्छ यो देशमा कुनै न्यालय नै छैन मानौ स्वस्फूर्त निर्णय गर्ने अधिकार न्यालय भन्दा बढी यिनिहरुलाई...

२०७८ कार्तिक २२, सोमबार
0

नेता भण्डारी द्वारा छठ पर्वको अवसरमा देश भरी नै आस्था र प्रेम कायम होस् भन्ने कामना

महोत्तरी। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) काे महोत्तरी गाउँपालिकामा छठ पर्व तथा समाचकेवा पर्व को शुभ अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न...

२०७८ कार्तिक २२, सोमबार
0

नेपाली जनताको सुरक्षा सरकारको पहिलो प्राथमिकताः गृहमन्त्री खाँड

धनुषा। गृहमन्त्री बालकृष्ण खाँडले सरकार आम जनताको जिवन रक्षाको लागि गम्भिर रहेको बताउनु भएको छ। छन् । उहाँले नेपाली जनताको...

२०७८ कार्तिक २२, सोमबार
0