जनकपुरधाम जलमग्न, पसल तथा गोदामहरुमा पानी छिर्दा करोडौँ मूल्य बराबरको लत्ताकपडा, इलेक्ट्रोनिक्स सामानमा क्षति
जनकपुरधाम- आइतवार देखि परेको बेमौसमी अविरल वर्षाका कारण जनकपुरधाम उपमहानगरपालिकाका अधिकांश क्षेत्र जलमग्न भएका छन् । लगातारकाे वर्षाले उपमहानगरपालिकाका विभिन्न...