+

ताजा अपडेट +

ट्रेन्डिङ +

न्युज डेस्क

‘जनताको सँच्चा पहरेदार, ताजा र निष्पक्ष समाचार’ - शिरीष न्युज

लेखक बाट

अदालतले न्याय दिन ढिला गर्दा बचतकर्ताले मर्कामा

महोतरी । जिल्ला अदालत महोत्तरीले समयमै न्याय नदिदा पिपुल्स बचत तथा ऋण सहकारी संस्थाका १ हजार ५ सय बचतकर्ताहरु मर्कामा...

२०७८ श्रावण १८, सोमबार
0

संक्रमित बढेसँगै फेरि भरिन थाले अस्पतालका शय्या

काठमाडौं– कोरोना भाइरसको संक्रमितको संख्या पछिल्लो एक सता यता फेरि बढ्न थालेको छ। काठमाडौं उपत्यकासहित जिल्लाहरुमा समेत संक्रमितको संख्या बढ्दा...

२०७८ श्रावण १८, सोमबार
0

जिउँदै मानिसलाई मृत घोषणा गरेपछि वीरगञ्जको भवानी हस्पिटलमा तोडफोड

पर्सा : वीरगन्ज महानगरपालिकास्थित भवानी हस्पिटल एण्ड रिसर्च सेन्टरमा तोडफोड भएको छ। जिउँदो मानिसलाई मृत घोषणा गरेको भन्दै आफन्त र...

२०७८ श्रावण १७, आईतवार
0

कोरोनाले एकै परिवारका तीनको मृत्यु, गाउँपालिका सिल

उदयपुरको त्रियुगा नगरपालिका–२ खैजनपुरगाउँमा कोरोना सङ्क्रमणबाट एकै परिवारको तीन जनाको मृत्यु भएको छ । वडाध्यक्ष घमानसिंह खत्रीका अनुसार कोरोना सङ्क्रमणबाट...

२०७८ श्रावण १७, आईतवार
0

एनआरएनए क्यानवेरा अष्ट्रेलियामा धनुषाका ३ जना विजयी

जनकपुरधाम : गैर–आवासिय नेपाली संघ, अष्ट्रेलियाको क्यानवेरा राज्यमा धनुषाबाट ३ जना विजयी भएका छन् । जुलाई ३१, शनिवारका दिन भएको...

२०७८ श्रावण १७, आईतवार
0

कांग्रेस महाधिवेशन : १३ निर्वाचन क्षेत्रको विवाद टुंगो लगाउन सकेन

खगेन्द्र  भण्डारी,काठमाडौं : पूर्वनिर्धारित कार्यतालिकाअनुसार काम भएको भए नेपाली कांग्रेस यतिबेला अधिवेशनको मुडमा हुन्थ्यो । वडा र गाउँ तथा नगर...

२०७८ श्रावण १७, आईतवार
0

समयमै उपचार नपाउँदा मलेसियामा एक नेपालीको मृत्यु

मलेसियामा वैदेशिक रोजगारीमा रहेका एक नेपाली युवकको उपचार अभामा मृत्यु भएको छ ।रौतहटको फतुवा बिजयपुर नगरपालिका वडा नम्बर ६ पेटभरवा...

२०७८ श्रावण १७, आईतवार
0

थुनुवा मृत्यु प्रकरण ः उच्च स्तरिय छानवीन समिति गठनका लागि पहल गर्ने प्रदेश नं २ का पुर्व गृहमन्त्री तथा सांसद यादवको प्रतिवद्धता

थुनुवाभित्र भएको मृत्यु प्रकरणमा न्यायका लागि आवाज उठाउने प्रदेश नं २ का पुर्व गृहमन्त्री तथा सांसद ज्ञानेन्द्र कुमार यादले प्रतिवद्धता...

२०७८ श्रावण १७, आईतवार
0

थुनुवा मृत्यु प्रकरण ः जनकपुर ढल्केबर सडकखण्डमा चक्काजाम

प्रहरी हिरासतमा भएको थुनुवा मृत्यु घटनाको निष्पक्ष छानविनको माग गर्दै स्थानीयबासिन्दाले दुईघण्टा जनकपुर ढल्केवर सडक खण्ड अवरुद्ध गरेका छन् ।...

२०७८ श्रावण १७, आईतवार
0

धनुषा र महोत्तरीमा २४ घण्टा भित्रै दुई बालबालिकासहित पाँचजनाको शव फेला

शैलेन्द्र महतो,जनकपुर। धनुषा र महोत्तरीमा २४ घण्टा भित्रै दुईबालबालिकासहित पाँचजनाको शव फेला परेको छ। धनुषामा एक बालिकासहित तीनजना र महोत्तरीमा...

२०७८ श्रावण १७, आईतवार
0