+

ताजा अपडेट +

ट्रेन्डिङ +

न्युज डेस्क

‘जनताको सँच्चा पहरेदार, ताजा र निष्पक्ष समाचार’ - शिरीष न्युज

लेखक बाट

प्रधानमम्न्त्री बालेन्द्र शाह स्वदेश फिर्ता

संयुक्त राष्ट्रसंको ८१औँ महासभामा सहभागी भई प्रधानमम्न्त्री बालेन्द्र शाह स्वदेश फर्कनुभएको छ । अमेरिकाको न्युयोर्कमा भएको महासभामा सहभागी भई प्रधानमन्त्री...

२०८३ आश्विन १०, शनिबार
0

जनकपुरधामको गंगासागरमा पितृ तर्पण आरम्भ, श्रद्धालुको ठूलो घुइँचो

श्रीनारायण साह,जनकपुरधाम -पितृपक्षको अवसरमा आजदेखि जनकपुरधामस्थित प्रसिद्ध गंगासागरमा पितृ तर्पण गर्ने धार्मिक परम्परा आरम्भ भएको छ।पितृहरूको सम्झनामा तर्पण तथा श्राद्ध...

२०८३ आश्विन १०, शनिबार
0

एमाले नेता आलमलाई प्रचण्डले नेकपामा भित्र्याए

महोत्तरी जिल्लाको सम्सी गाउँपालिका २ का नेता तथा नेकपा एमालेका प्रदेश सदस्य एम.डी. महताब आलम नेकपाका प्रवेश गरेका छन्। नेकपाका...

२०८३ आश्विन ९, शुक्रबार
0

रामजानकी रंगशाला निर्माणका लागि बहुवर्षीय बजेट सुनिश्चित

जनकपुरधाम । जनकपुरधाममा प्रस्तावित रामजानकी रंगशाला निर्माणको काम चालु आर्थिक वर्षदेखि अघि बढाउने गरी बहुवर्षीय बजेट सुनिश्चित गर्ने निर्णय भएको...

२०८३ आश्विन ९, शुक्रबार
0

विभिन्न राजमार्ग बन्द हुँदा सार्वजनिक सवारीसाधन काठमाडौँ मै रोकिए

काठमाडौँ । विभिन्न राजमार्ग बन्द हुँदा सार्वजनिक सवारीसाधन काठमाडौँमै रोकिएका छन् । बिहीबारदेखि देशका विभिन्न स्थानमा परेको अविरल वर्षाका कारण...

२०८३ आश्विन ९, शुक्रबार
0

धनुषाको कमला नदीमा बाढीको जोखिम, असोज ११ गतेसम्म उच्च सतर्कता अपनाउन आग्रह

धनुषा । लगातार भइरहेको वर्षाका कारण कमला नदी तथा आसपासका तटीय क्षेत्रमा बाढीको जोखिम बढ्न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय...

२०८३ आश्विन ९, शुक्रबार
0

प्रधानमन्त्री शाहद्वारा हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम प्रस्ताव (सम्बोधनको पूर्णपाठ)

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल, भारत र चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम’ स्थापनाको प्रस्ताव गर्नुभएको छ । संयुक्त...

२०८३ आश्विन ९, शुक्रबार
0

खबर दर्पण राष्ट्रिय दैनिक ९ गते असोज २०८३

khabar darpan_ Ashoj 9 gate 2083Download

२०८३ आश्विन ९, शुक्रबार
0

सीमावर्ती क्षेत्रमा तस्करी नियन्त्रणमा सघाउन सशस्त्र प्रहरीलाई २० मोटरसाइकल

मधेश प्रदेश सरकारले सीमा सुरक्षा तथा अपराध नियन्त्रणमा परिचालन सहज बनाउन सशस्त्र प्रहरी बललाई २० थान मोटरसाइकल प्रदान गरेको छ...

२०८३ आश्विन ८, बिहीबार
0

समानान्तर महाधिवेशन गर्न देउवा समूहले तोक्यो ७६ जिल्लामा केन्द्रीय प्रतिनिधि, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा समूहले समानान्तर महाधिवेशन गर्न ७६ जिल्लामा केन्द्रीय प्रतिनिधि तोकेको छ । पूर्वमहामन्त्री...

२०८३ आश्विन ८, बिहीबार
0