+

ताजा अपडेट +

ट्रेन्डिङ +

न्युज डेस्क

‘जनताको सँच्चा पहरेदार, ताजा र निष्पक्ष समाचार’ - शिरीष न्युज

लेखक बाट

धमौरास्थित स्वास्थ्य चौकीलाई बर्थिङ सामग्री हस्तान्तरण

महोत्तरी- मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरण परियोजनाअन्तर्गत बलवा नगरपालिका–११ धमौरा (रौजा) बर्थिङ स्वास्थ्य चौकीलाई आवश्यक बर्थिङ सामग्रीहरू औपचारिक...

२०८२ कार्तिक ३, सोमबार
0

आज लक्ष्मी पूजा: धनधान्यकी देवी लक्ष्मीको पूजा गरिँदै

काठमाडौँ -  यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा...

२०८२ कार्तिक ३, सोमबार
0

तिहारको तेस्रो दिन आज नरक चतुर्दशी, कुकुर तिहार मनाइँदै

काठमाडौँ - तिहारको तेस्रो दिन आज घरघरमा कुकुरलाई पूजा गरी मीठा खानेकुरा दिइ कुकुर तिहार मनाइँदैछ । कुकुर तिहार यमपञ्चक...

२०८२ कार्तिक ३, सोमबार
0

औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजीको चेतावनी 

सिरहा - दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी...

२०८२ कार्तिक ३, सोमबार
0

महोत्तरी : केराका थामबाटै आम्दानी गर्छन् किसान

महोत्तरी - महोत्तरी सहितका मधेशका जिल्लाहरू पर्व कृषिमैत्री छन्। यहाँका धार्मिक, पारम्परिक र सांस्कृतिक पर्वका विधिमै कृषि उपजको महत्व जोडिएको...

२०८२ कार्तिक ३, सोमबार
0

धनुषा : छापा मार्दा अवरोध गर्नेलाई कारबाही गर्ने चेतावनी

जनकपुर - गत असोज ३१ गते जनकपुरधामस्थित एक सुनचाँदी पसलमा जिल्ला प्रहरी कार्यालय धनुषाको टोलीले छापा हानेको विषयमा भ्रमपूर्ण समाचार...

२०८२ कार्तिक ३, सोमबार
0

खबर दर्पण राष्ट्रिय दैनिक ३ गते कात्तिक २०८२

khabar darpan 3gate kartikDownload

२०८२ कार्तिक ३, सोमबार
0

१३ औं वनदेवी माई अध्यक्ष गोल्डकपको उदघाटन खेल २ गोलले जनसेवी बर्दिवास विजयी

शर्मिला घिमिरे धनुषा । बटेश्वर गाउँपालिका–२ सितापुर खोरियास्थित मधेश प्रदेशस्तरिय फुटवल म्याचको आइतवार भएको उदघाटन खेल जनसेवी फुटवल क्लव बर्दिवासले...

२०८२ कार्तिक २, आईतवार
0

बर्दिवास युथ क्लवले स्लो बाईक रेस प्रतियोगिता गर्ने

बर्दिवास युथ क्लवले हरेक बर्ष गर्दै आएको स्लो बाइक रेस प्रतियोगितालाई यसपाली पनि निरन्तरता दिएको छ । बिस्तारै हाक्नुस, लामो...

२०८२ कार्तिक २, आईतवार
0

सप्तरीमा कबिर बाबा मन्दिरका पुजारीको गोली हानी हत्या

महोत्तरी - सप्तरीको बोदेबर्साईन नगरपालिका–८ रजकपट्टीस्थित कबिर बाबा मन्दिरका पुजारी रामदुलार साहको अज्ञात समूहले गोली हानी हत्या गरेको छ। जिल्ला...

२०८२ कार्तिक २, आईतवार
0