समाज रुपान्तरणको बाधक नै जातीय छुवाछुत भएकोले यसलाई सामुहिक ढंगले निर्मुल गर्नुपर्छ, कानुनमन्त्री हिरासिं सार्की
धनगढी,कैलाली - सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सिं सार्कीले नेपाली समाजको राजनितिक, आर्थिक, सामाजिक र सांस्कृतिक...