+

ताजा अपडेट +

ट्रेन्डिङ +

न्युज डेस्क

‘जनताको सँच्चा पहरेदार, ताजा र निष्पक्ष समाचार’ - शिरीष न्युज

लेखक बाट

भोटेकोशी बाढीपीडितका लागि हरिपुरमा राहत संकलन

सर्लाही — रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकका लागि सर्लाहीको हरिपुरमा राहत सामग्री संकलन गरिएको छ।भोटेकोशी बाढीपीडित सहयोगार्थ अभियान...

२०८३ भाद्र १४, आईतवार
0

आमा-छोरीका दुई कृति लोकार्पण, तीन स्रष्टा सम्मानित

सुजाता राई विराटनगर । भद्रपुर पुस्तकालय, भद्रपुर झापाको आयोजनामा मुक्तककार लता खरेलको ‘शिशिरको जून’ मुक्तक सङ्ग्रह र बालकवि सफलता फुयालको...

२०८३ भाद्र १४, आईतवार
0

बर्दिबासकी सुमित्रा भट्टराईद्वारा भोटेकोसी बाढीपीडितका लागि रु. ५१ हजार सहयोग

जीवनराज (बर्दिबास) - नेपालका विभिन्न क्षेत्रमा आएको विपद्का कारण धेरै परिवारले जनधनको क्षति व्यहोर्दै दुःख, पीडा र कठिन परिस्थितिको सामना...

२०८३ भाद्र १४, आईतवार
0

मुक्त हरवाचरवाको माग सम्बोधन नभएपछि आन्दोलन थप सशक्त बनाउने चेतावनी

जनकपुरधाम - मुक्त हरवाचरवाको पहिचान, लगत संकलन, प्रमाणीकरण, परिचयपत्र वितरण तथा दिगो पुनर्स्थापनाको माग गर्दै हरवाचरवा संघर्ष समितिको आयोजनामा जनकपुरधाममा...

२०८३ भाद्र १४, आईतवार
0

७३४ जनाको शव फेला,२४९८ जना सम्पर्कविहीन

बाढीमा परी मृत्यु हुनेको संख्या ७३४ पुगेको छ। राष्ट्रिय विपद जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बुधबार तिब्बत क्षेत्रबाट रसुवाको...

२०८३ भाद्र १४, आईतवार
0

धनुषा अदालतका विभिन्न मुद्दामा फरार महतो पक्राउ

महोत्तरी - विभिन्न आपराधिक कसुरसम्बन्धी मुद्दामा फरार रहेका महोत्तरीको गौशाला नगरपालिका–१ का ३७ वर्षीय सुरेश कुमार महतो ‘रोशन’लाई प्रहरीले पक्राउ...

२०८३ भाद्र १४, आईतवार
0

भोटेकोशीमा पानीको बहाव बढे पनि ठूलो बाढीको जोखिम छैनः बाढी पूर्वानुमान महाशाखा

काठमाडौं — भोटेकोशी नदीमा बाढीको बहाव बढेको भए पनि हाल रसुवा, नुवाकोट तथा धादिङका तटीय क्षेत्रहरूमा ठूलो बाढीको जोखिम नरहेको...

२०८३ भाद्र १४, आईतवार
0

भोटेकोशीमा फेरि बाढी आएको भन्दै धादिङसम्म सतर्क रहन आग्रह

काठमाडौं – जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार भोटेकोशी नदीमा बाढीको बहाव बढेको आवाज सुनिएको भन्ने सूचना प्राप्त भएको छ ।...

२०८३ भाद्र १४, आईतवार
0

खबर दर्पण राष्ट्रिय दैनिक १४ गते भदौ २०८३

khabar darpan_ Bhadau 14 gate 2083Download

२०८३ भाद्र १४, आईतवार
0

भोटेकोशी बाढीपीडितका लागि बर्दिबासमा झण्डै आठ लाख सहयोग संकलन

महोत्तरी । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि बर्दिबास उद्योग वाणिज्य संघको नेतृत्वमा झण्डै आठ...

२०८३ भाद्र १३, शनिबार
0