असारभित्र साक्षर पालिका घोषणा गर्ने लक्ष्यसहित औरही नगरपालिकाद्वारा अभिमुखीकरण कार्यक्रम सम्पन्न
महोत्तरी,औरही- औरही नगरपालिकाले आगामी असार महिनाभित्र साक्षर पालिका घोषणा गर्ने लक्ष्यसहित साक्षरता अभियानलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न एकदिने अभिमुखीकरण कार्यक्रम...