+

ताजा अपडेट +

ट्रेन्डिङ +

धर्वेन्द्र कुमार यादव ‘यदुवंशी’

लेखक बाट

श्रीमती र सासुलाई ज्युदै जलाएर फरार रहेका श्रीमान पक्राउ

महोत्तरी - श्रीमती र सासुलाई ज्युदै जलाएर हत्याको प्रयास गरी फरार रहेका श्रीमानलाई महोत्तरी प्रहरीले पक्राउ गरेको छ । पक्राउ...

२०७९ श्रावण २६, बिहीबार
0

तराई मधेसमा राखी पर्वको चहलपहल

महोत्तरी - महोत्तरी लगायत तराई मधेश क्षेत्रमा अहिले राखी बन्धन अर्थात (रक्षाबन्धन) पर्वको रौनक छाएको छ । साउन शुक्लपक्षमा शुरु...

२०७९ श्रावण २४, मंगलवार
0

गौशालामा दुई मोटरसाईकल आपसमा ठाेक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु , एक गम्भिर घाइते

औरही(महाेत्तरी)- महोत्तरीको गौशाला नगरपालिकामा दुई मोटरसाईकल आपसमा ठाेक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। गौशाला नगरपालिका - २ निगौल...

२०७९ श्रावण ४, बुधबार
0

औरही उद्योग वाणज्यि संघद्धारा नव नर्विाचति जनप्रतनिधिलिाई सम्मान

औरही - महोत्तरीको औरही नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरूलाई औरही उद्योग वाणिज्य संघले सम्मान गरेको छ । बुधबार एक कार्यक्रमका विच औरही...

२०७९ जेष्ठ २५, बुधबार
0

सरसफाइ नहुँदा औरही बजार दुर्गन्धित बन्दै

औरही - सरसफाइ नहुँदा औरही बजार दुर्गन्धित बन्दै महोत्तरी जिल्लाको औरही नगरपालिका १ स्थित औरही बजार दुर्गन्धित बनेको छ ।...

२०७९ जेष्ठ २५, बुधबार
0

गौशाला वडा न.१२ को पुनः मतगणनाको लागि उच्च अदालत जनकपुरमा अन्तरिम आदेशको माग

औरही - महोत्तरीको गौशाला नगरपालिका वडा न.१२ लोसपा वाट वडा अध्यक्षको उम्मेदवार लाल वहादुर मुक्तान( लाले) ले कानुन विपरित मतगणना...

२०७९ जेष्ठ २२, आईतवार
0

अदालतको आदेश पछि भंगहाको कार्यपालिका सदस्ये निर्वाचन रोकियो

औरही। महोत्तरीको भंगहा नगरपालिकाको कार्यपालिका सदस्यको लागि भोलि (शनिबार) निर्धारण गरिएको निर्वाचन नहुने भएको छ। उच्च अदालत जनकपुरले भंगहा नगरपालिकाको...

२०७९ जेष्ठ २०, शुक्रबार
0

महोत्तरीमा एक विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष घुसको रकम सहित पक्राउ

औरही -  महोत्तरीमा एक विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विद्यालयको निर्माण गरिएको  भवनको भुक्तानी दिन निर्माण व्यवसायी संग...

२०७९ जेष्ठ १९, बिहीबार
0

स्थानीय सरकार संग विद्यालयमा बन्ड्री वाल र झ्याल ढोका बनाई दिन माग

औरही -विद्यालयमा बन्ड्री वाल(बाहिरी पर्खाल) नहुँदा विद्यार्थीहरु बीच मै निस्केर भाग्ने गरेको गुनासो आएको छ। महोत्तरीको औरही नगरपालिका ४ कबिलासा...

२०७९ जेष्ठ १८, बुधबार
0

भंगहाको कार्यपालिका सदस्यका लागि मापदण्ड विपरीत एकजनाको उम्मेदवारी दर्ता भएपछि विवाद

औरही । महोत्तरीको भंगहा नगरपालिकामा कार्यपालिका सदस्यका लागि हुने निर्वाचनमा मापदण्ड विपरित एकजनाको उम्मेदवारी दर्ता भएको भन्दै विवाद उत्पन्न भएको...

२०७९ जेष्ठ १८, बुधबार
0