महोत्तरी - भोलि बुधबार हुने महाशिवरात्रि पर्वपूर्व मंगलबार बिहान जलेश्वरमा कलशयात्रा निकालिएको छ । नेपाली सेना र सशस्त्र प्रहरीको ब्यान्डसहित निकालिएको उक्त कलशयात्रामा...