काठमाडौं। काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले १६ हजार मत कटाएका छन्। ताजा मत परिणाम अनुसार शाहले १६ हजार ५२ मत...