
औरही/महोत्तरी : महोत्तरीमा भाइबहिनीबीचको प्रेमको प्रतिकको रुपमा स्थापित रक्षाबन्धन पर्वको लागि स्थानिय बजारमा राखी बिक्रीले धेरै चहलपहल देखिएको छ ।
मंगलवार औरही बजारमा रक्षा बन्धनको लागि ग्राहकले राखी खरिद गरेका छन् । उक्त स्थानमा ३० देखि २५० रुँपैया सम्मको राखी बिक्रीमा राखिएको छ ।
रक्षा बन्धनको दिनलाई जनैपूर्णिमा अथवा जनै फेर्ने दिन पनि भनिन्छ ।औरही बाजारका बिभिन्न स्थानमा दे्खिएको तस्विर हेर्नुहोस्
तस्विर : धर्वेन्द्र कुमार यादव"यदुवंशी",औरही/महोत्तरी
स्थानीय बजारमा राखी बिक्री गर्दै महिला,युवा र राखी खरिद गर्दै महिलाहरु



