राजेश सिंह,महोत्तरी । लाेकतान्त्रिक समाजवादी पार्टी नेपालका गाैशाला नगर पार्टी कार्यालय उद्वघाटन तथा अगुवा कार्यकर्ता भेला कार्यक्रम सम्पन्न भएको छ । महाेत्तरीकाे गाैशाला नगरपालिका वडा नम्बर ५ स्थित गाैशाला बजारमा लाेकतान्त्रिक समाजवादी पार्टी नेपालका नगर पार्टी कार्यालय उद्वघाटन तथा अगुवा कार्यकर्ता भेला कार्यक्रम सम्पन्न भएको हाे ।Pकार्यक्रममा प्रमुख अतिथि: पुर्व मन्त्री तथा महाेत्तरी क्षेत्र नं.२ का प्रतिनिधि सभा सदस्य शरद सिंह भण्डारीले कुनै बेला म नेपाली कांग्रेस पार्टीका ठूलो हैसियत बला नेता थिए ।
जब मधेस आन्दोलन भयो ।
मधेसी जनताको पहिचान, समान र अधिकार लडाइँको कुराे भयो । त्यसकारण मधेसवादी दलमा लागेर संघर्ष गर्दै आईरहेकाे उनले बताए ।अर्को कुराे जबसम्म संविधान संशोधन हुँदैन । तबसम्म मधेसी तथा उतपिडनमा परेको वर्गहरुकाे पहिचान, समान्न र अधिकार मिल्दैन र हाम्रो संघर्ष जारी रहनेछ भण्डारीले बताउनुभयो ।कार्यक्रमलाई सम्बाेन गर्दै कार्यक्रमका विशिष्ट अतिथि:प्रदेश नं. २ का सामाजिक विकासका पुर्व राज्य मन्त्री तथा प्रदेश सांसद अभिराम शर्मा प्रदेश दुईमा पुर्व राजपा र फाेरमले गठबन्धन बनाएर चुनाव लडे र जिते पनि र प्रदेश सरकार पनि बनाए ।
तर उता फाेरमका उपेन्द्र यादवले राजपासँग छलफल नगरी केपी ओलीकाे सहभागी हुनुभयो । हाम्रो मधेस आन्दोलन माथि झुठा मुदा लगाए । सधै मधेश प्रति नकारात्मक साेच राखने पार्टीका सरकारमा सहभागी भएर १८ महिना काम गरे तर केही उपलब्धि भएन उनले बताए ।जुन हामीहरुकाे लक्ष्य थियोे । संविधान संशोधन, झुठा मुदा फिर्ता र नागरिकताकाे समस्या समाधान लगायतका विषय माथि छलफल नगरी सरकारमा सहभागी भए तर कुनै काम गर्न सकेनन् शर्माले बताए ।जब कम्युनिस्ट विभाजन भयो त्यसपछि हाम्रा नेताहरूले छलफल गरि सरकारमा सहभागी भए । हाम्रो मुद्दाहरु मध्ये केही मुद्दा फिर्ता गरिने सहमति भयो ।
जसमा जम्मा १४० जना माथि लगाएको मुद्दा फिर्ता गरियो । त्यसमध्ये महाेत्तरी जिल्लाकै ९१ जना थियोे । त पनि पार्टी फाेडने षड्यन्त्र रचयाे र त्यसपछि लाेसपा गठन भएको शर्माले बताउनुभयाे ।शुक्रबार बिहानैदेखि महाेत्तरीमा औरही, कठुवार र गाैशालामा भएको अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा हजारौंको संख्यामा सदस्यता समेत वितरण भएको क्षेत्रीय ईन्चार्ज उपेन्द्र महताेले जनाए ।
कार्यक्रम नगर समिति संयाेजक: समर लामाकाे अध्यक्षतामा, प्रमुख अतिथि: पुर्व मन्त्री तथा महाेत्तरी क्षेत्र नं.२ का प्रतिनिधि सभा सदस्य शरद सिंह भण्डारी, विशिष्ट अतिथि: प्रदेश नं. २ का सामाजिक विकास पुर्व राज्य मन्त्री तथा प्रदेश सांसद अभिराम शर्मा, रानी शर्मा तिवारी, सुरिता शाह, जैनुल राईन, जानकी शरण शाह, लाेसपा केन्द्रीय सदस्य: देवनारायण महताे, दुर्गा बहादुर कार्की, नरेश महताे, उर्मिला महताे, सरयुग यादव लगायत अगुवा कार्यकर्ताहरुकाे उपस्थिति रहेको थियोे ।
https://www.youtube.com/watch?v=5JHCcTSFUAU