फोटोहरु : रजनीश कुमार झा,महोत्तरी
महोत्तरी।महोत्तरीमा गएराती अज्ञात ब्यक्तिद्वारा एक महिला माथि हतौड़ी प्रहार गरि ह'त्या गरिएकाे छ।
महोत्तरी गाउपालिका ३ मा पर्ने मडई गाँउमा गए राती अज्ञात ब्यक्ति द्वारा स्थानीय लाल किशोर झा की पत्नी शिला देवी झालाई हतौडा प्रहार गरि ह'त्या गरेको एसपी दिनेश आचार्यले बताए ।
घटना स्थलकाे मुचुल्का उठाई शवकाे पाेष्टमार्टमकाे लागि जिल्ला अस्पताल जलेश्वर पठाईएकाे र घटना बारे थप अनुसंधान भईरहेकाे प्रहरीले जनाएको छ।




