महोत्तरी : दिपावली, तिहार र छठ पर्वकोको लागि कुमालेहरुलाई माटोको दियो,घैला,हात्ती,ढकना,कुसियार भ्याइ नभ्याई ः महोत्तरीको औरही नगरपालिका वडा नं. ४ कबिलाशका कुमाले चन्देश्वर पण्डितका परिवार माटाका भाँडाकुडाहरु बनाउन दिन रात भिडेका छन् ।यसरी तयार गरिएको माटाका भाँडाहरु स्थानीय बजारमा लगेर बेच्ने गर्छन् ।अरु बेला यस्ता माटाका भाँडाहरुको खासै दाम न आउने भएपनि दिपावली र छठ पर्वको बेला अनिवार्य प्रयोग हुनु पर्ने भएको हुँदा मागेका दाम पाउने गरेको चन्देश्वर पण्डितले शिरीष न्युजकर्मी धर्वेन्द्र कुमार यादव यदुवन्शीलाई बताए।
फोटो फिचर : महोत्तरी शिरीष न्युजकर्मी धर्वेन्द्र कुमार यादव यदुवन्शी ।
https://www.youtube.com/watch?v=58yLKp8-CLM&t=5s