धनुषामा राष्ट्रिय समाजवादी खेलकुद महासंघकाे कार्य समिति गठन भएको छ । शनिबार जनकपुरधाममा राष्ट्रिय समाजवादी खेलकुद महासंघकाे जिल्ला कार्य समिति गठन हाे ।
जनकपुरधामकाे उधाेग वाणिाज्य संघको सभाहलमा एक कार्यक्रम गरि राष्ट्रिय समाजवादी खेलकुद महासंघकाे धनुषा जिल्ला ३३ सदस्य कार्य समिति गठन गरिएका छन् ।
प्रदेश २ का अर्थ मन्त्री माननीय शैलेन्द्र प्रसाद शाहकाे प्रमुख अतिथिमा, राष्ट्रिय समाजवादी खेलकुद महासंघ प्रदेश २ का अध्यक्ष राजेश गुप्ताकाे अध्यक्षतामा, विशिष्ट अतिथि: पुर्व मन्त्री माननीय: ज्ञानेन्द्र यादव, राष्ट्रिय समाजवादी खेलकुद महासंघ प्रदेश २ का मुख्य सचिव: संजिप चाैधरी लगायत खेलाडीहरुकाे उपस्थिति रहेको थियोे ।