नेपाली कांग्रेसको १४ औ महाधिवेशन अन्तर्गत महोत्तरीको क्षेत्र न १ को निर्वाचनमा केन्द्रिय महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुनेहरु नामावली यस प्रकार छन् ।
खुल्ला पुरुष तर्फ
१) चिरञ्जीवी हमाल – ३७७
२) प्रल्हाद कुमार छेत्री – ३३२
३) डा मुकेशराज काफ्ले – २५४
४) वसन्त कुमार गुरुङ – २३१
५) सिताराम भण्डारी – १९४
६) रामलोचन ठाकुर – १८३
७) भोला खडका – १७२
८) मनु अधिकारी – १५७
९) इन्द्र प्रसाद ढुङ्गेल (सिताराम) – १५४
खस/ आर्य
१) अशोक कोइराला – २३४
दलित खुल्ला तर्फ
१) अर्जुन लाल सासन्कर – २१४
मधेसी खुल्ला तर्फ
१) सुरेस प्रसाद यादव – २६४
२) राज कुमार महत्तो – २०४
खुल्ला महिला तर्फ
१) प्रतिमा कोइराला – ३३६
२) देब कुमारी पौडेल ( सबिना )- २८५
३) भगवती गौतम – २६७
४) प्रेमा कुमारी झा – २३५
मधेसी महिला तर्फ
१) रेखा कुमारी यादव – ३०३
२) तारा देबि महत्तो – २८०
अपांग वा अल्पसंख्यक खुल्ला तर्फ
१) पुन्य प्रसाद गौतम – १८२
मुस्लिम खुल्ला तर्फ
१) शेस मसलाउदिन – १७३
जनजाती पुरुष तर्फ
१) अशोक लामा ( निरबिरोध)
जनजाती महिला तर्फ
१) शान्ति कुमारी सिंह ( निरबिरोध )




