भारतीय वायुसेनाका प्रमुख जनरल बिपिन रावतको मृत्यु भएको छ ।
बुधवार हेलिकप्टर दुर्घटना हुँदा भारतीय वायू सेनाका प्रमुख जनरल रावत सहित उनकी श्रीमति र थप १२ जनाको मृत्यु भएको भारत सरकारले पुष्टि गरेको छ ।
बुधवार भारतको राजधानी दिल्लीबाट तमिलनाडू तर्फ जादै गर्दा कोयम्बटुरमा एमआई–१७ भी ५ नामक हेलिकप्टर दुर्घटनामा परेको हो । तमिलनाडुको
कन्नुरमा बुधबार दिउँसो झन्डै १२ बजेर २० मिनेट जाँदा हेलिकोप्टर दुर्घटना भएको थियो।
हेलिकप्टरमा सेना प्रमुख रावत सहित १४ जना सवार थिए । सवार सबै जनाको मृत्यु भएको भारतको गृह मन्त्रालयले बताएको छ ।







